मङ्लबार, साउन १९, २०८३
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • समाचार
  • आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

  • मङ्लबार, साउन १९, २०८३
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौ —संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१–८२ पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिने कार्यसुची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार