शनिबार, साउन ३०, २०८३
शनिबार, साउन ३०, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस संस्थापन इतरसमुहको राष्ट्रिय भेला बिहान ७ बजेदेखि खाजा, ९ बजेदेखि बन्दसत्र सुरु

कांग्रेस संस्थापन इतरसमुहको राष्ट्रिय भेला बिहान ७ बजेदेखि खाजा, ९ बजेदेखि बन्दसत्र सुरु

  • शनिबार, साउन ३०, २०८३
कांग्रेस संस्थापन इतरसमुहको राष्ट्रिय भेला बिहान ७ बजेदेखि खाजा, ९ बजेदेखि बन्दसत्र सुरु

काठमाडौ —नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको शुक्रबार उदघान सत्र सकिएको छ । पहिलो दिनको कार्यक्रम सकिँदा दोस्रो दिनको बिहानको कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

उक्त कार्यतालिका सार्वजनिक कार्यतालिका बमोजिम भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्यूमै खाजाको समय तोकिएको छ । त्यसपछि ९ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको सचिवालय संयोजक दीपक कुइँकेलले जानकारी दिएका छन् ।

कार्यतालिकाअनुसार बन्दसत्रको सुरुमा ९ बजेदेखि १२ बजेसम्म छलफलका विभिन्न प्रस्तावहरू प्रस्तुत हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार