बिहिबार, भदौ ११, २०८३
बिहिबार, भदौ ११, २०८३
  • होमपेज
  • समाचार
  • उद्धार तयारीका लागि गृहमन्त्री सुदन गुरुङ विमानस्थलमा

उद्धार तयारीका लागि गृहमन्त्री सुदन गुरुङ विमानस्थलमा

  • बुधबार, भदौ १०, २०८३
उद्धार तयारीका लागि गृहमन्त्री सुदन गुरुङ विमानस्थलमा

काठमाडौ —गृहमन्त्री सुधन गुरुङ रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको छ।

रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्र प्रभावित भएपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले आवश्यक तयारी गरिरहेको छ। सोही क्रममा गृहमन्त्री गुरुङ विमानस्थल पुग्नुभएको हो।

प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने, उद्धार कार्यलाई थप व्यवस्थित बनाउने तथा आवश्यक राहत सामग्री पु¥याउने तयारी भइरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार