शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • आज हरितालिका तिज पर्व मनाउदै

आज हरितालिका तिज पर्व मनाउदै

  • शुक्रबार, भदौ २१, २०८१
आज हरितालिका तिज पर्व मनाउदै

काठमाडौ —भाद्र शुक्ल तृतिया। नारीहरूले आज हरितालिका तिज मनाउँदैछन्। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार