बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिदैन ः प्रधानमन्त्री

सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिदैन ः प्रधानमन्त्री

  • मङ्लबार, मंसिर ११, २०८१
सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिदैन ः प्रधानमन्त्री

काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने बताउनु भएको छ । मंगलबार सातौ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिनु हुदै प्रधानमन्त्रीले ओलीले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने बिश्वास लिएर अगाडी बढन आग्रह गर्नु भएको छ । सुशासन र बिकास अभियानमा सरकार लम्किरहेको प्रधानमन्त्रीले बताउनु भयो । सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपुर्ण अवधारणालाई अगाडी बढाउनु ब्याबस्थित ढंगले संचालन गर्न र प्रतिबद्धता रहेको उहाको भनाई छ । प्रधानमन्त्रीले भन्नु भयो मानव जाति सचेत प्राणाी भएको हुनाले आफनो सुरक्षाको निम्ति सदैव चिन्तित रहयो । हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष पेन्सन जस्ता कुरा बाट सुरक्षाको अबधारणाले केही मात्रमा आकार दिन थालियो प्रधानमन्त्रीले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार