आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • समाचार
  • वनमन्त्री शाही लण्डन प्रस्थान

वनमन्त्री शाही लण्डन प्रस्थान

  • बिहिबार, फाल्गुन २८, २०८१
वनमन्त्री शाही लण्डन प्रस्थान

काठमाडौ नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य लण्डन प्रस्थान गर्नु भएको छ । उहाको बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन बुधबार साँझ कतार एयरवेज मार्फत त्यसतर्फ प्रस्थान गर्नु भएको स्वकिय सचिव लेक बिक्रम शाहले जानकारी गराउनु भयोकार्यक्रम सम्पन्न गरी उहा आगामी चैत ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार