आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • समाचार
  • आज सातै प्रदेश सरकारले आर्थिक बर्ष २०८२ / ०८३ को बजेट ल्याउँदै

आज सातै प्रदेश सरकारले आर्थिक बर्ष २०८२ / ०८३ को बजेट ल्याउँदै

  • आइतवार, असार १, २०८२
आज सातै प्रदेश सरकारले आर्थिक बर्ष २०८२ / ०८३ को बजेट ल्याउँदै

काठमाडौ —आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ ÷८३ को बजेट ल्याउदै छन । संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । संघीय सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक ब्याबस्था रहेको छ ।संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारण अनुरूप ती स्रोतमा आधारित भएर सात वटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेश सभामा बजेट पेश गर्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार