आइतवार, मंसिर १४, २०८२
आइतवार, मंसिर १४, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसित छलफल गर्दै

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसित छलफल गर्दै

  • आइतवार, कार्तिक १६, २०८२
प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसित छलफल गर्दै

मुगु —प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन । उक्त आज दिउसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप बजबुद बनाउनका निम्ति प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्री सित छलफल गर्न लाग्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार