मुगु जिल्लाको सोरु गाउँपालिका स्थित नुवाकोट गिलाहा गाउँका बुढापाकाहरु कामको फुर्सद निकाले चुनावी चर्चा गर्दै । आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन र नजिकीदै गरेका नेपाली कांग्रेसको वडा, पालिका, जिल्ला, प्रदेश र १५ औ महाधिबेसनको गाउँबस्तीमा महिला, पुरुष बुढापाका, युवाहरुले चर्चा परिचर्चा गर्न सुरु गरेका छन । कांग्रेसको जिल्ला अधिबेसनको लागि वडातहमा क्रियासिल सदस्यता वितरण गर्न र प्रतिनिधि छनौटको लागि जिल्लातहका नेता तथा कार्यक्रताहरु गाउँबस्तीमा पुगेर भेटघाट गर्नु थालेपछि चुनावी माहोल बढन थालेको छ । तस्विर धर्मराज शाही मुगु