सोमवार, असार १, २०८३
सोमवार, असार १, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशको बजेटमा शिक्षा, स्वास्थ्य कृषि र पशुपालनलाई प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा शिक्षा, स्वास्थ्य कृषि र पशुपालनलाई प्राथमिकता

  • सोमवार, असार १, २०८३
कर्णाली प्रदेशको बजेटमा शिक्षा, स्वास्थ्य कृषि र पशुपालनलाई प्राथमिकता

मुगु —कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३÷८४ को बजेटमा शिक्षा, स्वास्थ्य कृषि र पशुपालनमा बिशेष प्राथमिकतामा दिएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले कृषि, शिक्षा, स्वास्थ्य र पशुपालनलाई बिशेष प्राथमिकता दिइने आबश्यक बजेट बिनियोजन  गरिएको बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार