बुधबार, असार २४, २०८३
बुधबार, असार २४, २०८३
  • होमपेज
  • समाचार
  • आज सिहदबारमा मन्त्रिपरिषद् बैठक बस्दै

आज सिहदबारमा मन्त्रिपरिषद् बैठक बस्दै

  • बुधबार, असार २४, २०८३
आज सिहदबारमा  मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (बुधबार) दिउँसो ३ः३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार