बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • बिहिबार, असार ३२, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुगु— कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेसका ५ र नेकपाका ११ सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन । नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार नयाँ गठबन्धन बनाउने गरी अविश्वासको प्रस्ताव ल्याएको हो । एमाले नेतृत्वको सरकार बाट बुधबार कांग्रेसका मन्त्रीहरू राजीनाम दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार