काठमाडौ —प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका छन ।