शनिबार, भदौ १३, २०८३
शनिबार, भदौ १३, २०८३
  • होमपेज
  • समाचार
  • भोटेकोशी बाढीले अबरुद्ध काठमाडौं–मुग्लिन सडक सुचारु

भोटेकोशी बाढीले अबरुद्ध काठमाडौं–मुग्लिन सडक सुचारु

  • शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीले अबरुद्ध काठमाडौं–मुग्लिन सडक सुचारु

काठमाडौ —रसुवा भोटेकोशीको बाढीले अबरुद्ध काठमाडौं देखि चितवनको मुग्लिङसम्मको सडक सुचारु भएको छ । उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको नेपाल प्रहरीले जनाएको छ । धादिङको बैरेनी बजारको एकिलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार