चीन सरकारद्वारा नेपाललाई ३० करोड राहत सहयोग
काठमाडौ —चीन सरकारले रसुवा भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरेको छ। चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नु भएको हो यस्तै, चिनियाँ रेडक्रसले थप २ लाख अमेरिकी डलर (करिब ३ करोड ६ लाख रुपैयाँ) नगद सहयोग गरेको छ। चीनले टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ […]