काठमाडौ -श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजापाठ गरि खुशीका साथ मनाइदै छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजापाठ प्रवचन भजनकीर्तन गरि व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन रही आएको छ ।