बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • देश
  • कालभैरव मन्दिरमा भक्तजन पुजापाठ गर्दै

कालभैरव मन्दिरमा भक्तजन पुजापाठ गर्दै

  • सोमवार, अशोज १३, २०८२
कालभैरव मन्दिरमा भक्तजन पुजापाठ गर्दै

काठमाडौ —काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको कालभैरव मन्दिरमा भक्तजन पुजापाठ गर्दै । यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ । कालभैरव को मुर्ति मल्लकालिन काठमाडौँ का बासिन्दा ले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौको वसन्तपुर मा ल्याइ स्थापना गरे । मल्लकाल को उत्तरार्ध सम्म यो तत्कालीन नेपाल न्यायालय को रूपमा प्रयोग गरिन्थ्यो ।

चर्चामा

सम्बन्धित समाचार