मङ्लबार, कार्तिक ५, २०८२
मङ्लबार, कार्तिक ५, २०८२
  • होमपेज
  • देश
  • लक्ष्मीपूजाकै दिनमा १६ सय ५० मेगावाट बिजुली खपत

लक्ष्मीपूजाकै दिनमा १६ सय ५० मेगावाट बिजुली खपत

  • मङ्लबार, कार्तिक ५, २०८२
लक्ष्मीपूजाकै दिनमा १६ सय ५० मेगावाट बिजुली खपत

तस्विर क्यान

मुगु —धनधान्य लक्ष्मीपूजाको दिनमा देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको भनाई छ । कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जानकारी दिएको छ ।अघिल्लो बर्ष लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणको भनाई छ । बढी बिजुली खपत गर्ने उद्योग बन्द हुने भए पनि हरेक घरदेखि उद्योगसम्म झिलिमिली बत्ती बालिन्छ ।

चर्चामा

सम्बन्धित समाचार