सोमवार, फाल्गुन २५, २०८२
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • देश
  • राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ अगाडी

राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ अगाडी

  • आइतवार, फाल्गुन २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ अगाडी

काठमाडौ —राष्टिय स्वतन्त्र पार्टी प्रत्यक्ष सिटमा अगाडी संगै समानुपातिक तर्फ पनि अग्रता बढाएको छ । समानुपातिक तर्फ ५० लाख मत गणना भएको मध्ये रास्वपाले २४ लाख ८५ हजार मत ल्याएको छ । त्यसै गरि कांग्रेसले ८ लाख ३८ हजार एमालेले ७ लाख १७ हजार मत ल्याएको छ । त्यसै गरि समानुपातिकमा नेपाली कम्यूनिष्ट पार्टीले ३ लाख राप्रपाले १ लाख मत ल्याएको छ । श्रम संस्कृति पार्टीले १ लाख जनता समाजबादी पार्टीले ६१ हजार मत ल्याएको छ । राष्टिय परिर्वतन पार्टीले ५४ हजार मत प्राप्त गरेको छ । समानुपालिकको मत गणनाजारी छ ।

चर्चामा

सम्बन्धित समाचार