सोमवार, साउन ४, २०८३
सोमवार, साउन ४, २०८३
  • होमपेज
  • खेलकुद
  • फ्रान्सलाई हराउदै इंग्ल्यान्ड विश्वकप तेस्रो स्थानमा बिजयी

फ्रान्सलाई हराउदै इंग्ल्यान्ड विश्वकप तेस्रो स्थानमा बिजयी

  • आइतवार, साउन ३, २०८३
फ्रान्सलाई हराउदै इंग्ल्यान्ड विश्वकप तेस्रो स्थानमा बिजयी

काठमाडौ —फ्रान्सलाई हराउदै इंग्ल्यान्ड फिफा विश्वकप तेश्रो स्थानमा विजयी भएको छ । काठमाडौं । इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । यो जितसँगै इंग्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा विश्वकप जितेयताकै विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छ । यता फ्रान्सका प्रशिक्षक डिडियर डेसाम्प्सको सफल कार्यकाल पनि यही खेलसँगै अन्त्य भएको छ ।

चर्चामा

सम्बन्धित समाचार