आइतवार, कार्तिक ३०, २०८३
आइतवार, कार्तिक ३०, २०८३
  • होमपेज
  • News
  • चीन भ्रमणमा जाने टोलीले सभापति रवि लामिछाने गरे छलफल

चीन भ्रमणमा जाने टोलीले सभापति रवि लामिछाने गरे छलफल

  • शनिबार, कार्तिक २९, २०८३
चीन भ्रमणमा जाने टोलीले सभापति रवि लामिछाने गरे छलफल

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।शनिबार बिहान नेताहरु पार्टी सभापति लामिछानेसँग छलफल गरेका छन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भेली चीन भ्रमणमा जाने तयारीमा छन ।

चर्चामा

सम्बन्धित समाचार