आइतवार, कार्तिक ३०, २०८३
आइतवार, कार्तिक ३०, २०८३
  • होमपेज
  • News
  • पाँच पटक प्रधानमन्त्री बनाउने कांग्रेसको लागि ज्यानै दिन तयार छु, शेरबहादुर देउवा

पाँच पटक प्रधानमन्त्री बनाउने कांग्रेसको लागि ज्यानै दिन तयार छु, शेरबहादुर देउवा

  • शनिबार, कार्तिक २९, २०८३
पाँच पटक प्रधानमन्त्री बनाउने कांग्रेसको लागि ज्यानै दिन तयार छु, शेरबहादुर देउवा

काठमाडौ —नेपाली कांग्रेसका पूर्वसभापति एव पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन ।देउवा समूहको ललितपुर जिल्ला कार्यसमितिको अधिवेशन उद्घाटन समारोहमा शनिबार बोल्दै देउवाले कांग्रेसलाई कसैले आफ्नो नियन्त्रणमा लिन नसक्ने बताएका छन ।

तत्कालीन ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको प्रसंग उल्लेख गर्दै देउवाले अदालतले न्याय दिन दावि समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार