साहित्यकार बसन्ती शाहीका आमा र आँसु कृति प्रेस लोकापर्णमा
मुगु —कर्णालीकी साहित्यकार बसन्ती शाहीका दुई नयाँ कृति—‘आमा र आँसु’ (कथासंग्रह) र ‘यादका थुङ्गाहरू’ (कवितासंग्रह)—एकैसाथ प्रेस लोकार्पण भएका छन । भुँडीपुराण प्रकाशनबाट प्रकाशित यी दुवै कृति केही दिनभित्रै औपचारिक रूपमा बजारमा आउदै छन । कथा र कवितामार्फत मानवीय संवेदना, मातृत्व, नारी जीवन, संघर्ष, प्रेम, स्मृति र कर्णालीको सामाजिक यथार्थलाई अभिव्यक्त गर्दै आएकी बसन्ती शाहीका प्रकाशित […]