आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • प्रदेश
  • राष्ट्रपति रामचन्द्र पौडेलद्धारा ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा ट्रम्पलाई बधाई

  • बुधबार, कार्तिक २०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा  ट्रम्पलाई बधाई

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनु भएकामा बधाई दिनु भएको छ।राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ।उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

चर्चामा

सम्बन्धित समाचार