आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • समाचार
  • मुगु तरूण दलको अध्यक्षमा शाही मनोनित

मुगु तरूण दलको अध्यक्षमा शाही मनोनित

  • आइतवार, मंसिर ८, २०८१
मुगु तरूण दलको अध्यक्षमा शाही मनोनित

मुगु– मुगु तरूण दलको अध्यक्षमा जयन्द्र बहादुर शाही मनाेनीत भएका छन्। खतेड गाउँपालिका– ११, कोटडाँडाका निवासी  शाहीलाई नेपाल तरूणदल मुगुको अध्यक्षमा मनोनयन गरिएको हाे। नेपाल तरूण दल केन्द्रीय कार्यालयले शाहीलाई नयाँ अध्यक्षका रूपमा मनोनयन गरेको नेपाली काङ्ग्रेस मुगुका पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार