काठमाडौ —नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएको छ । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुने छ । त्रिवि क्रि त्यस्तै, आजको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। उक्त खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ।
सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो ।।