आइतवार, कार्तिक २३, २०८३
आइतवार, कार्तिक २३, २०८३
  • होमपेज
  • News
  • तिहारमा झिलिमिलि काठमाडौं शहर

तिहारमा झिलिमिलि काठमाडौं शहर

  • आइतवार, कार्तिक २३, २०८३
तिहारमा झिलिमिलि काठमाडौं शहर

काठमाडौ —काठमाडौं शहर बत्तीले झिलिमिली देखिएको छ ।उज्यालो पर्वका रूपमा मनाइने तिहारमा घर, व्यापारिक भवन तथा सार्वजनिक स्थलहरू रंगीचंगी बत्तीले झिलिमिलि देखिएका छन । विशेषगरी लक्ष्मीपूजाका दिन घरका झ्याल, ढोका, कौसी र आँगनमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। उज्यालो घरमा लक्ष्मीको बास हुने धार्मिक विश्वास रहि आएको छ ।

चर्चामा

सम्बन्धित समाचार