आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • प्रदेश
  • सरकारले १०० दिन राम्रो काम गरेको ः सभापति देउवा

सरकारले १०० दिन राम्रो काम गरेको ः सभापति देउवा

  • शनिबार, कार्तिक १६, २०८१
सरकारले १०० दिन राम्रो काम गरेको ः सभापति देउवा

काठमाडौ —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने सभापतिले बताए ।

चर्चामा

सम्बन्धित समाचार