मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • News
  • कांग्रेस देउवा पक्षबाट श्रृजना मल्ल नेविसंघ अध्यक्षमा मनोनित

कांग्रेस देउवा पक्षबाट श्रृजना मल्ल नेविसंघ अध्यक्षमा मनोनित

  • आइतवार, कार्तिक १६, २०८३
कांग्रेस देउवा पक्षबाट श्रृजना मल्ल नेविसंघ अध्यक्षमा मनोनित

काठमाडौ —नेपाली कांग्रेसका निवर्तमान सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समुह बाट श्रृजना मल्ल नेविसंघ अध्यक्षमा मनोनीत भएकी छन ।देउवा पक्षले १५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाले कात्तिक १२ गते पर्वतकी मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार