आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • अब हरेक शनिवार सवारी साधन निषेध असन

अब हरेक शनिवार सवारी साधन निषेध असन

  • शनिबार, बैशाख ५, २०८३
अब हरेक शनिवार सवारी साधन निषेध असन

काठमाडौ —महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिवार) देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम प्रारम्भ सुरु गरेको छ । उक्त कार्यक्रमको उदघाटन आज कार्यवाहक मेयर सुनिता डंगोलले गरेकी छन । यो अभियान बिस्तारै हरेक वडा क्षेत्रमा बिस्तार गरिने बताइन । उक्त कार्यक्रम कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा ‘भेहिकल फ्रि असन’ कार्यक्रम प्रारम्भ भएको हो । प्रत्येक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारी साधन आउजाउमा निषेध गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार