शनिबार, जेष्ठ ९, २०८३
शनिबार, जेष्ठ ९, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • काठमाडौं उपत्यकामा वर्षा, देशभर मौसममा बदलिई मेघगर्जन

काठमाडौं उपत्यकामा वर्षा, देशभर मौसममा बदलिई मेघगर्जन

  • शुक्रबार, जेष्ठ ८, २०८३
काठमाडौं उपत्यकामा वर्षा, देशभर मौसममा बदलिई मेघगर्जन

काठमाडौ —काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि वर्षा भएको छ । मौसममा बदलिई भई बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा बादल लाग्ने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार