मङ्लबार, साउन १९, २०८३
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • भक्तपुर बाट दुर्गा प्रसाईं पक्राउ

भक्तपुर बाट दुर्गा प्रसाईं पक्राउ

  • सोमवार, साउन १८, २०८३
भक्तपुर बाट दुर्गा प्रसाईं पक्राउ

काठमाडौ — मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको छ । शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलन गरि प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार