आइतवार, कार्तिक ९, २०८३
आइतवार, कार्तिक ९, २०८३
  • होमपेज
  • समाज
  • बडा दशैँको आज अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरि समापन गरिदै

बडा दशैँको आज अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरि समापन गरिदै

  • आइतवार, कार्तिक ९, २०८३
बडा दशैँको आज अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरि समापन गरिदै

काठमाडौ —बडादशैँको आज अन्तिम दिन अर्थात् आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा । आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर दशैँ समापन गरिन्छ । आज बेलुकी सबै बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दशैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ ।

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार