शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • बागमती प्रदेश
  • काठमाडौंमा चिसो बढयो तापक्रम ३.० डिग्री

काठमाडौंमा चिसो बढयो तापक्रम ३.० डिग्री

  • सोमवार, पुस २१, २०८२
काठमाडौंमा चिसो बढयो तापक्रम ३.० डिग्री

मुगु —काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।

चर्चामा

सम्बन्धित समाचार