शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • बागमती प्रदेश
  • चिडियाखानामा आगन्तुकको आक्रर्षण पेलिकन चरा

चिडियाखानामा आगन्तुकको आक्रर्षण पेलिकन चरा

  • बिहिबार, पुस २४, २०८२
चिडियाखानामा आगन्तुकको आक्रर्षण पेलिकन चरा

ललितपुर जावलाखेल स्थित सदर चिडियाखाना रहेको पेलिकन चरा घुम्न जाने आगन्तुकहरुको आक्रषण बनेको छ । चिडियाखानाको बीचमा रहेको निलो पोखरीको डिल वरपर छेउछाउमा देखिने सेतो प्रजातिको यो पेलिकन चराको नजिक उभिएर आगन्तुकहरु फोटो, भिडियो खिचेर रमाउने गरेको सदर चिडियाखानाले जनाएको छ । उक्त चरा सित कसैले टिकटक समेत बनाउने गरेका छन । बिस २०४४ सालमा भारत बाट ल्याइएको यो पेलिकन चरा आगन्तुकको निम्ति आक्रर्षक छ ।

चर्चामा

सम्बन्धित समाचार