बुधबार, चैत्र १८, २०८२
बुधबार, चैत्र १८, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना

हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना

  • बुधबार, चैत्र १८, २०८२
हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना

काठमाडौ —देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार