मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • अबिरल बर्षाले तुइन खोलामा पहिरो खस्यो नारायणघाट मुग्लिङ सडक अवरुद्ध

अबिरल बर्षाले तुइन खोलामा पहिरो खस्यो नारायणघाट मुग्लिङ सडक अवरुद्ध

  • सोमवार, असार २९, २०८३
अबिरल बर्षाले तुइन खोलामा पहिरो खस्यो नारायणघाट मुग्लिङ सडक अवरुद्ध

काठमाडौ —अबिरल वर्षासँगै नारायणघाट–मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। । सोमबार बेलुकी ७ः२५ बजेको समयमा पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो। लगातार भइरहेको वर्षाका कारण सो सडक खण्डमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि सवारी साधनहरूको आवागमन रोक लगाइएको छ । सडक अबरुद्ध भएपछि सो मार्ग भएर गन्तव्यतर्फ प्रस्थान गरेका सयौं सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै रोकिन बाध्य भएका छन ।

चर्चामा

सम्बन्धित समाचार