काठमाडौ —नायक राजेश हमालले आज दसैंको टीका जमरा लगाएका छन । बुधबार विजया दशमी मनाइए पनि हमालले बिहीबार दसैंको टीका लगाएका छन । नायक राजेशले आफनो सामाजिक सञ्जालमार्फत दसैंको टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन । उनकी जीवनसंगिनी मधु भट्टराई लगायतसँग दसैं टिका जमरा लगाएका देखिएका छन ।