बिहिबार, बैशाख १७, २०८३
बिहिबार, बैशाख १७, २०८३
  • होमपेज
  • मधेस प्रदेश
  • आज देशभर बर्षा हावाहुरी र चटयाङको सम्भावना

आज देशभर बर्षा हावाहुरी र चटयाङको सम्भावना

  • बिहिबार, बैशाख १७, २०८३
आज देशभर बर्षा हावाहुरी र चटयाङको सम्भावना

काठमाडौ —देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशमा बर्षा चट्याङ्ग र हावाहुरीको सम्भावना देखिएको छ ।
हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागको थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार