मुगु —नेपालगञ्ज उपमहानगरपालिकामा शनिबार छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेन–जी आन्दोलनमा तोडफोड गरिएका उक्त पूर्ननिर्माण गरि अनावरण गर्नु भएको हो ।
तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, स्व. पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व. गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तथा शहीद सेतु बिकका सालिका पूर्न निर्मार्ण गरि नेपालगञ्जका अलग अलग ठाउमा स्थापना गरिएको छ । अनावरण कार्यक्रममा जिल्लाका राजनीतिक दल जनप्रतिनिधि स्थानीयको उपस्थित रहेको थियो । फोटो प्रेम शाही ।