सोमवार, साउन २५, २०८३
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • समाज
  • साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइचो

साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइचो

  • सोमवार, साउन २५, २०८३
साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइचो

काठमाडौं – साउनको अन्तिम सोमबार आज पशुपतिनाथ लगायत शिवालय मन्दिरमा पूजा, आराधना गर्न दर्शनार्थीहरुको घुइचो लागेको छ बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।
दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । साउने झरीको सिमसिमे झरीलाई पनि वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपति मन्दिरमा दर्शनको लागि घुइचो लागेको छ । पहिलो र दोस्रो सोमबार भन्दा आजको सोमबार पशुपतिनाथमा दर्शनार्थीहरु बढी हुने छन ।

चर्चामा

सम्बन्धित समाचार