बिहिबार, अशोज ८, २०८३
बिहिबार, अशोज ८, २०८३
  • होमपेज
  • गण्डकी प्रदेश
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाईदुबईको बिमान अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाईदुबईको बिमान अवतरण

  • बुधबार, अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाईदुबईको बिमान अवतरण

काठमाडौ —पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रूटमा नियमित उडान सुरु गर्दैछ। फ्लाई दुबईको विमान ११३ यात्रु लिएर बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको छ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको छ । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अदुबईका लागि दैनिक नियमित उडान सुरु भएपछि ब्याबसायि उत्साहित भएका छन फ्लाई दुबईको विमानबाट पोखरा अवतरण गरेका यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार