बुधबार, कार्तिक १९, २०८३
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • समाचार
  • आइजीपी केसीलाई गृहमन्त्री सुदन गुरुङले लगाइदिए दज्र्यानी चिन्ह

आइजीपी केसीलाई गृहमन्त्री सुदन गुरुङले लगाइदिए दज्र्यानी चिन्ह

  • बुधबार, कार्तिक १९, २०८३
आइजीपी केसीलाई गृहमन्त्री सुदन गुरुङले लगाइदिए दज्र्यानी चिन्ह

काठमाडौ सरकारले बुधबार दिउँसो दानबहादुर कार्कीलाई हटाएर केसीलाई आइजिपी नियुक्त गरेको थियो। नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरुङले दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।
दज्र्यानी चिन्ह पाएपछि केसीले बुधबार नै नक्सालस्थित प्रहरी हेडक्वाटर पुगेर पदबहाली गर्दैछन ।

चर्चामा

सम्बन्धित समाचार