खडेरीको मार : पानीको अभाव झेल्दै किसानद्वारा धान रोपाई सुरु
मुगु —मानो रोपेर मुरी उब्जाउने मुख्य सिजन सुरु भइसक्दा पनि यस वर्ष पर्याप्त वर्षा नहु“दा मुगुका किसान चिन्तित छन ।खडेरीका कारण नदिनाला, कुलो र मुहानहरू सुक्दै गएपछि पानीको तीव्र अभावका बीच बेशीतिरका किसानहरू कष्टपूर्ण धान रोपाई गर्न बाध्य भएका छन । मुगु सोरु गाउपालिकाको तलिलिब्रु, माथिलिब्रु, भादगाउ, धैनकोट, नेर, सिप, कालै, गिलाहा, लगायत बस्तीका किसानहरु […]